Section 12
नेपाल सरकारले निर्देशन दिन सक्ने :

नेपाल सरकार वा प्रदेश सरकारले निर्देशन दिन सक्नेः (१) नेपाल सरकारले समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ।

(२) प्रदेश सरकारबाट गठित समितिलाई प्रदेश सरकारले आवश्यक निर्देशन दिन सक्नेछ।

(३) उपदफा (१) वा (२) बमोजिमको निर्देशन पालन गर्नु सम्बन्धित समितिको कर्तव्य हुनेछ।”